News

घेरो : मौलिक स्वादमा रुढीवादमाथि व्यंग्य

भजन र आरतीसँगै नाटकको पर्दा खुल्छ । आरतीसँगै एउटा परिवारमा छिर्छ, कथा । जहाँ महिला तरकारी केलाउँदै हुन्छिन् र पुरुष कुनै शास्त्र पढ्दै । माइतीमा श्राद्ध खान र हेराउन जाने दम्पतिको संवादसँगै नाटक अघि बढ्छ । नाटकका प्रमुख पात्र वा यही दम्पती र घर वरिपरि नै नाटक घुम्छ ।हिन्दु धार्मिक मान्यता, परम्परालाई समेट्दै बनेको यो…
Read more

वालनमा घेरो नाटकको मज्जा

पोखरा गन्र्दभ नाटक घरमा यती वेला घेरो नाटक मञ्चन भइरहेको छ । वालन शैलीको नाटक युथ क्रियसन थ्रियटरको छैटौ प्रस्तुतीलाई कपिल शर्माले निर्देशन गरेका छन् भने कथा केदार पौड्यलले लेखेका छन् । वालन गिती नाटक हो । तिसको दशक सम्म वालन गाउने गरेको पाइन्छ तर आज भोली वालन गाउने मान्छे नै लगभग हातका औलाले गन्न…
Read more

‘घेरो’ मञ्चन

कास्की । नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाइएको नाटक ‘घेरोे’ पोखरा थिएटरमा मञ्चन भइरहेको छ ।  मंसिर २१–२९ गतेसम्म मञ्चन हुने यो नाटकले पोखरेलीलाई लोभ्याएको छ । घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा रोचक ढंगले प्रस्तुत गरिएको छ । नाटकले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई व्यंग्य गर्नुका साथै धार्मिक लोक परम्परालाई…
Read more

पोखरा थिएटरमा नाटक हेर्ने भोक जाग्यो

पोखरा।पोखराको गैरापाटनको पोखरा थिएटरमा आजभोलि घेरो नाटक हेर्नेको लर्को नै लागेको छ । एक हप्ता देखि दैनिक दुइ पटक पोखरा थिएटरको हल खचाखच भरिन्छ ।युथ क्रियशन थियटरले आफ्नो छैठौ प्रस्तुतिको रुपमा लोकनाटक घेरो मार्फत दर्शक हरुको ध्यान आफु तिर तानि रहेको छ ।यो नाटक हेर्न वालक देखि छयानव्वे वर्षका वृद्धहरु समेत पोखरा थिएटर पुगेका छन…
Read more

पोखरा थिएटरमा नाटक ‘घेरो’ले मन जित्दै

पोखरा, २४ मंसिर/ पोखरा थिएटरमा नाटक घेरोले दर्शकको ध्यान खिचिरहेको छ । मंसिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक घेरो हेर्न दर्शकले नाटकलाई मन पराएका छन् । युथ क्रियसन थिएटरको छैटौं प्रस्तुति नाटक घेरोले सामाजिक अन्धविश्वास र रुढीवादीलाई ब्यंग्य गरेकोमात्रै छैन, धार्मिक लोक परम्परालाईसमेत आत्मसात गरेको छ ।मंसिर २९ गतेसम्म चल्ने नाटक घेरोमा अझै पनि नेपाली…
Read more

नाटक घेरो : मौलिक स्वादमा रुढीवादमाथि व्यंग्य

भजन र आरतीसँगै नाटकको पर्दा खुल्छ । आरतीसँगै एउटा परिवारमा छिर्छ, कथा । जहाँ महिला तरकारी केलाउँदै हुन्छिन् र पुरुष कुनै शास्त्र पढ्दै ।माइतीमा श्राद्ध खान र हेराउन जाने दम्पतीको संवादसँगै नाटक अघि बढ्छ । नाटकका प्रमुख पात्र वा यही दम्पती र घर वरिपरि नै नाटक घुम्छ ।हिन्दु धार्मिक मान्यता, परम्परालाई समेट्दै बनेको यो नाटकमा…
Read more

विकृतिको घेरो तोड्ने नाटक ‘घेरो’ पोखरा थिएटरमा

पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला नयाँ शैलिको नाटक मञ्चन भैरहेको छ । वालन शैलिमा प्रश्तुत गरिएको नाटक घेरो लोक नाटक हो । हालसम्म नेपालमा यस्तो शैलिको नाटक खासै धेरै छैन ।मञ्चन शैलिजस्तै नाटक घेरो धेरै हिसावले फरक छ । समाजमा हुने सामान्य घटनाले पनि कसरी रुढीवाद पछ्याउँछ भन्ने कथाबस्तुलाई घेरोमा टपक्कै टिपेर उतारिएको छ ।‘आजपनि…
Read more

लोकनाटक घेरा

थ क्रिएसन थिएटरको छैठौ प्रस्तुति लोकनाटक ‘घेरा’ आज मंसिर २१ गते शुक्रबारदेखि पोखरामा मञ्चन हुँदैछ । कपिल शर्माले निर्देशन गर्ने यो नाटक मंसिर २९ गते शनिबारसम्म गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । यो नाटकका लेखक केदार पौडेल हुन्, जसमा कपिल शर्मा, मधुसुदन पौडेल, लक्ष्मण डुम्रे, ममता मञ्जुल, एनिका सापकोटा, प्राञ्जल, प्रसुन अधिकारी, अन्जना पौडेल, ताराखर पौडेल,…
Read more

नाटक “घेरो ” को आज शनिबार १ बजे र साझ ५ बजे दुई सो हुदै

युथ क्रिएशन थिएटर को छौठौ प्रस्तुति लोक नाटक “घेरो ” को आज शनिबार २ सो हुदै छ  ।  दिनको १ बजे र साझ ५ बजे गरि दुई सो रहेको छ  ।हिजो मंगसिर २१ गते देखि  पोखरा थिएटर गैह्रापाटनमा सुरु भएको “घेरो”  वालन संस्कृतिको छेकलमा बुनिएको एउटा चुलबुले कथा हो । सामाजिक अन्धबिश्वास र यसको आवरणमा…
Read more

पोखरेलीले मन पराए ‘घेरो’

कास्की । अन्धविश्वासले नेपाली समाजमा पारेको प्रभावमा आधारित रहेर लेखिएको नाटक ‘घेरोे’ मञ्चन भइरहेको छ । पोखरा थिएटरमा मंसिर २१–२९ गतेसम्म मञ्चन भइरहेको यो नाटक पोखरेलीले निकै मन पराएको निर्देशक कपिल शर्माले बताए । घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा कलात्मक रुपमा उधिनिएको छ । ‘घेरो’ ले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई…
Read more