Embryonic

Country
Nepal

Language(s)
Nepali

Genre(s)
Experimental

Event Type
Theatre

Entry
Ticket
Venue
Mandala Theatre

Date(s)
November 27 | 1:30 pm

Duration
35 mins.

Director
Kedar Nath Paudel

Playwright
Kedar Nath Paudel

कथासार

मानिस दैनिक जीवनका झिनामसिना कुराहरुबाट रुमल्लिइरहेको छ । तर मनरुपी खेतमा हामीले कस्ता विचारहरु रोपेका छौं, कस्ता विचारहरुलाई मलजल गरेका छौँ, विचार अनुरुप मनको अवस्था बन्दछ । मनको अवस्था जस्तो हुन्छ, जिन्दगी पनि त्यस्तै हुन्छ ।
एकै दिनमा मानिसको दिमागमा लाखांै सोचहरु जन्मिन्छन । तर हामीले कहिल्यै पनि रुख कसरी बाँचेको छ ? हिमाल किन अटल छ ? हावा किन चलिरहन्छ ? फुल किन बिना स्वार्थ फक्रिन्छ र सुगन्ध छरिरहन्छ यि चिज हरुमा ध्यान नै दिएनौ र विचारको बाढीले यि कुराहरु सोच्ने फुर्सदै हँुदैन । नाटक अबधिभर दर्शक नदी जसरी, फुल जसरी, बादल जसरी यिनीहरुकै लयमा रम्नेछन । यस्तै पेरीफेरीमा तयार छ यो नाटक ।

Synopsis of the Play/ Abstract

People perplex on the tiny things of daily life. The human thought shapes our behviour as we have sown and planted in our mind. Life becomes as the spiritual condition is. Millions of thoughts are born in a person’s mind in a day. But we hardly know how the tree survive. Why is the mountain constant? Why the wind keeps on blowing? Why do the flowers sprung selflessly and spray fragrance? We do not pay attention to these things and flood of thoughts sweep them away. The audience will enjoy the rhythm of the dance like a river, like a flower, like a cloud. I have been prepared to make audience feel all these.

नाटकको सन्देश

अभावमा थुप्रै मानिसहरु रुमलिएका छन । मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मुल ध्येयलाई भुलेर मानिस आर्जन र एकठ्ठामा ब्यस्त छन । उनीहरु आफ्नै शरिरका हरेक अङ्गसंग बेखबर छन् । आफ्नै मुटु संग बेखबर छन जो मानिस भ्रुण देखी मृत्य शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ । कसरी प्रकृति चलिरहेको छ । यदी मानिस फुल भए के हुन्थ्यो ? मानिस खोला भए के हुन्थ्यो ? मानिस बादल भए के हुन्थ्यो ? मानिस बिउ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरु मानिसको दिमागमा उब्जिन्छन यो कला हेरेपछि जुन बिलकुल जीवन बाँच्ने फरक तरिका हो ।

The message the play intends to convey

Many people face lack. Human life is one of the beautiful gifts by the nature but people do not know living the life. Forgetting the purpose of living life, people are tempted in earning and gathering. Even, they are unaware of each and every part of their body, unaware of their own heart which runs at its own pace from womb to tomb. This art will make people think how is nature going on? What would happen if a person were a flower? If a person were a river? If people were clouds? If a human were a seed? Such questions germinate in the mind of the audience after they have observed this art which looks a completely different way of living a life.

निर्देशकीय

अभिनय गर्दा मेरो दिमाग लगभग शुन्य हुन्छ । म बिचार विहीन हुन्छु । म सिर्फ अनुभव मात्र गर्छु । शुन्य र बिचार बिहीन अबस्थाका कुराहरु बर्णन गर्न असम्भब नै हुन्छ । हो बर्णन सकिन्छ तर सिर्फ म आफ्नो अनुभवको वर्णनले तपाईको पेट भरियो मन भरिएन जस्तै हुन्छ । यो अनुभव गर्न म संगै बग्नु पर्छ ।

Director’s Note

My face remains almost blank during my act. I seem mindless. I just look feeling it. It is impossible to describe things that are empty and thoughtless. Yes, it can be described, but only when I describe my experiences to you, it is as if my stomach is full but my heart is empty. You have to flow with me to experience all these

कथासार

मानिस दैनिक जीवनका झिनामसिना कुराहरुबाट रुमल्लिइरहेको छ । तर मनरुपी खेतमा हामीले कस्ता विचारहरु रोपेका छौं, कस्ता विचारहरुलाई मलजल गरेका छौँ, विचार अनुरुप मनको अवस्था बन्दछ । मनको अवस्था जस्तो हुन्छ, जिन्दगी पनि त्यस्तै हुन्छ ।
एकै दिनमा मानिसको दिमागमा लाखांै सोचहरु जन्मिन्छन । तर हामीले कहिल्यै पनि रुख कसरी बाँचेको छ ? हिमाल किन अटल छ ? हावा किन चलिरहन्छ ? फुल किन बिना स्वार्थ फक्रिन्छ र सुगन्ध छरिरहन्छ यि चिज हरुमा ध्यान नै दिएनौ र विचारको बाढीले यि कुराहरु सोच्ने फुर्सदै हँुदैन । नाटक अबधिभर दर्शक नदी जसरी, फुल जसरी, बादल जसरी यिनीहरुकै लयमा रम्नेछन । यस्तै पेरीफेरीमा तयार छ यो नाटक ।

Synopsis of the Play/ Abstract

People perplex on the tiny things of daily life. The human thought shapes our behviour as we have sown and planted in our mind. Life becomes as the spiritual condition is. Millions of thoughts are born in a person’s mind in a day. But we hardly know how the tree survive. Why is the mountain constant? Why the wind keeps on blowing? Why do the flowers sprung selflessly and spray fragrance? We do not pay attention to these things and flood of thoughts sweep them away. The audience will enjoy the rhythm of the dance like a river, like a flower, like a cloud. I have been prepared to make audience feel all these.

About Kedar

 

Kedar Nath Paudel, 32, the chair of Indreni Theatre, a rising but well-known figure from Pokhara stands as a unique identity of freelance theatre artist among the Nepalese theater workers. He, first as his hobby dragged him towards acting, entered into the theatre performance since his high school life. He has experiences of being involved in a number of dramas. Among them, he has written four plays and directed two dramas. He has visited and performed more than a dozen of nations in course of exposing of Nepalese arts and culture through theatrical performance.

इन्द्रेणी थिएटर

नेपाली रंगमञ्चको क्षेत्रमा परिपक्व मानव संसाधन तथा रंगमञ्चप्रति प्रतिबद्ध युवाको समुहले यसको स्थापना गरेको हो । मानिस भर्चुअल जमानाबाट दिक्क मानिरहेको अवस्थमा जीवन, जगत र समाजका सवालहरुलाई प्रत्यक्ष उजागर गर्नु यसको प्रमुख क्रियाकलाप हो । अभियन गर्ने, नृत्य गर्ने गायन गर्ने, संगीत गर्ने सबै कलाकाहरुको समिश्रण छ । अग्रजहरुको सक्रिय सहभागितामा अनुज तथा प्रोत्साहित युवाको सक्रियता गर्ने थिएटरको ध्येय छ ।यसका साथै समाजमा वर्तमान परिस्थितिमा देखिएका विभिन्न जटिल सामाजिक समस्याहरुको समाधान कलामार्फत गर्ने काममा हामी प्रतिबद्ध छौं ।देशभरका स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्दै ललितकला मार्फत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै सामाजिक चेतनाको विस्तार गर्ने हाम्रो अभियान आज पर्यन्त जारी छ ।

About the Production Group

It was established by a group of youths committed to mature human resources and theater in the field of Nepali theater. Its main activity is to directly expose the issues of life, world and society in a situation where people have got frustrated through virtual medium .All the artists who act, dance, sing and compose music in the theater have equal combinations here. Our campaign to expand social consciousness by coordinating with local levels across the country through various public awareness programs through arts continues. This is our determination and we are constantly moving forward for this work and will continue the same.

TEAM EMBRYONIC

CREW

Cordial Thanks

Conny Tiebout
Kapil Sharma
Samjhana Adhkari Paudel

Contact

Indreni Theater
Kedar Nath Paudel
Pumdi Bhumdi, Pokhara-22, Kaski, Gandaki Province, Nepal
https://indrenitheater.com.np/
indrenitheatre@gmail.com
+977 9846638576