News

“Belief In snake” By Kedar Nath Paudel

Conny Tiebout, Tiel The Netherlands Do you believe in snake ? What is  Naga…? Many people of the West have first to ask themselve ..  What do you mean??? Do I believe in snake?That’s a normal reaction in this time , because most of the people in this modern time is very far away from nature…
Read more

नेपाली नाटक ‘इम्ब्रियोनिक’ जापानमा प्रदर्शन गरिने

नेपाली नाट्य कर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।…
Read more

जापानी रंगमञ्चमा, नेपाली नाटक ‘इम्ब्रियोनिक’ मञ्चन हुने

पोखरा । पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आईतवार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । इन्द्रेणी थिएटरको स्थापना बि।सं।२०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक…
Read more

नयाँ वर्षमा अनेसास जापानको कार्यक्रम प्रमुख आकर्षण नाटक इम्ब्रिओनिक

यस नयाँ वर्ष २०८० को अवसर पारेर अनेसास जापानले बैशाख १ गतेको दिन टोकियोमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रमको प्रमुख आकर्षण पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुतिमा नाटक मञ्चन हुनेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयोजनमा बैशाख १ गते शुक्रवार एभरेस्ट इन्टर्नेस्नल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना…
Read more

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन: ‘इम्ब्रिओनिक’ र ‘खुवालुङ’ मञ्चन हुने

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ। चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ। त्यस्तै आजै नेपालका दुई नाटकको मञ्चन हुनेछ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रूपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदैछ। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन: ‘इम्ब्रिओनिक’…
Read more

रंगमञ्चको दुनियाँमा नयाँ खोज : ‘इम्ब्रिओनिक’

काठमाडौँ — कालो पृष्ठभूमिमा नीलो रङको प्रकाशमा गुञ्जिरहेको संगीतको अनौठो धून । त्यसैमा रुमलिरहेको मानव अस्तित्व । प्रकाश केही उज्यालो हुन्छ र दर्शकले भुँइमै लडेका तीन जना मानवरूपी शरीरहरू अझै प्रस्ट देख्छन् । ढाकिएको गोप्य अंगबाहेक पूरै ‘न्युड’ शरीरमा पोतिएका सेता रङले अझै दर्शकको ध्यान तानिन्छ । रंगमञ्चको दुनियाँमा नयाँ खोज : ‘इम्ब्रिओनिक’- कला – कान्तिपुर समाचार (ekantipur.com)

घेरो तोड्ने ‘घेरो’

पोखरामा मञ्चन भइरहेको नाटक ‘घेरो’ ले समाजमा भएका यस्तै अदृश्य घेरो तोड्न सिकाउँछ । नाटकले भन्छ, ‘देखिने चामलको रेखीले मनमा बाँधेको नदेखिने घेरोबाट जबसम्म फुस्किन सकिँदैन, तबसम्म समाज अघि बढ्दैन ।युथ क्रिएसन थिएटरको छैटौं प्रस्तुतिका रूपमा ‘घेरो’ आएको हो । पोखरा थिएटरको गन्धर्व नाटक घरमा शुक्रबारदेखि नाटक नियमित मञ्चन भइरहेको छ । केदार पौडेलको लेखन रहेको नाटकको निर्देशन कपिल…
Read more

अन्धविश्वासमाथिको प्रहार ‘घेरो’

पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ ।घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाटकले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई व्यङ्ग्य गर्नुका साथै धार्मिक लोक परम्परालाई…
Read more

दर्शक तान्दै ‘घेरो’

पोखरा- पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।नाटकका लेखक केदार पौडेल हुन्, जसमा मधुसुदन पौडेल, लक्ष्मण डुम्रे, ममता मञ्जुल, एनिका सापकोटा, प्राञ्जल, प्रसुन अधिकारी, अन्जना पौडेल, ताराखर पौडेल, विनोद पौडेल तथा केदार पौडेलले अभिनय गरेका छन्। Nagarik News

अन्धाविश्वास माथीको प्राहार “घेरो” पोखरामा मञ्चन

नेपाली समाजमा रहेका कुरीति वा आन्धाविश्वासलाई केन्द्रमा राखेर युथ क्रिएशन थिएटरले तयार पारेको घेरो नामक लोकनाटक पोखरामा मञ्चन भएको छ ।वालन शैलीमा तयार गरिएको नाटकलाई पत्रकार माझ बुधबार पोखरा थिएटरमा मञ्चन गरिएको हो । नाटकमा झाँक्री प्रथाबाट प्रताडित हुनुपरेको अवस्थालाई चित्रण गरिएको छ ।मंसिर २१ देखि २९ गते सम्म दैनिक मञ्चन हुने घेरो नामक लोकनाटक…
Read more