Category: News

‘घेरो’ले पोखरेलीकाे मन लोभ्याउँदै

पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ ।केदार पौडेलद्वारा लिखित नाटकमा पौडेल स्वयंले कहिले भैँसी त कहिले झाँक्रीको अभिनय गरेका छन् । युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशकीय भूमिका रहेको नाटकको भजन मधुसुधन पौडेलले…
Read more

पोखरेली मन लोभ्याउँदै ‘घेरो’

पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ ।हिन्दू धार्मिक मान्यता, परम्परालाई समेटेको नाटकमा माइतीबाट फर्केका दम्पती घर पुगेर दैलो खोल्ने बित्तिकै चामलको घेरो देखिन्छ । त्यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई ‘घेरो’ले देखाउन…
Read more