रंगमञ्चको दुनियाँमा नयाँ खोज : ‘इम्ब्रिओनिक’

काठमाडौँ — कालो पृष्ठभूमिमा नीलो रङको प्रकाशमा गुञ्जिरहेको संगीतको अनौठो धून । त्यसैमा रुमलिरहेको मानव अस्तित्व । प्रकाश केही उज्यालो हुन्छ र दर्शकले भुँइमै लडेका तीन जना मानवरूपी शरीरहरू अझै प्रस्ट देख्छन् । ढाकिएको गोप्य अंगबाहेक पूरै ‘न्युड’ शरीरमा पोतिएका सेता रङले अझै दर्शकको ध्यान तानिन्छ ।
रंगमञ्चको दुनियाँमा नयाँ खोज : ‘इम्ब्रिओनिक’- कला – कान्तिपुर समाचार (ekantipur.com)