नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन: ‘इम्ब्रिओनिक’ र ‘खुवालुङ’ मञ्चन हुने

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ। चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ। त्यस्तै आजै नेपालका दुई नाटकको मञ्चन हुनेछ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रूपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदैछ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन: ‘इम्ब्रिओनिक’ र ‘खुवालुङ’ मञ्चन हुने (ukeraa.com)