दर्शक तान्दै ‘घेरो’

दर्शक तान्दै ‘घेरो’

पोखरा- पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।नाटकका लेखक केदार पौडेल हुन्, जसमा मधुसुदन पौडेल, लक्ष्मण डुम्रे, ममता मञ्जुल, एनिका सापकोटा, प्राञ्जल, प्रसुन अधिकारी, अन्जना पौडेल, ताराखर पौडेल, विनोद पौडेल तथा केदार पौडेलले अभिनय गरेका छन्।

Nagarik News

Leave a Reply

Your email address will not be published. Required fields are marked *